High Priority
Announcement
उन्नाइसौं वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धमा ।
August 27, 2026
9 views
Valid till October 5, 2026
यस श्री इन्द्रेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को उन्नाइसौँ वार्षिक साधारण सभा देहायमा उल्लेखित मिति, समय र स्थानमा आयोजना हुने भएकोले संस्थाका सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य रूपमा उपस्थित भई सभालाई सफल तथा प्रभावकारी बनाउन हार्दिक अनुरोध गर्दछौं ।